द्वन्द्वपीडितलाई विश्वासमा लिएर कार्य गर्न मानव अधिकार आयोगकोआग्रह(विज्ञप्तीसहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ जेठ । राष्ट्रिय मानव अधिकार आयोगले द्वन्द्वपीडितलाई विश्वासमा लिएर कार्य गर्न आग्रह गरेको छ । आज (बिहीबार) आयोगका प्रवक्ता डा. टिकाराम पोखरेलले एक विज्ञप्ती जारी गर्दै यस्तो आग्रह गरेका हुन् । 

Screenshot

आयोगले द्धन्द्धपीडितलाई न्याय हुने विश्वास दिलाउनपनि आग्रह गरेको छ। संक्रमणकालिन न्यायसम्बन्धी गठन भएका दुई आयोग गठनप्रति पीडितहरुले गरेको ध्यानाकार्षणबारेपनि आयोगले बोलेको छ । 

विज्ञप्तीमा भनिएको छ,‘संक्रमणकालिन न्याय पीडितहरुको सन्तुष्टिमा केन्द्रित हुनुपर्ने कुरामा आयोग दृढ छ ।’