नेपाली कांग्रेसका नेता डा. सुनिल शर्माले तत्कालीन गृहमन्त्री रमेश लेखकलाई पार्टीबाट कडाभन्दा कडा कारबाही गर्नुपर्ने बताएका छन्। शनिबार बिहान विश्व सञ्चाल परिवारले आयोजना गरेको “नेपालको वर्तमान राजनीतिक अवस्था र नेपाली कांग्रेसको महाधिवेशन तथा भावी कार्यदिशा”