काठमाडौं । पछिल्लो समय “The Thirteen (13) Code Game of Lucifer” भन्ने नाममा चल्दै आएको एक चर्चित विवादास्पद विषय पुनः चर्चामा आएको छ । यस अन्तर्गत “X–World” भनिने समूहमार्फत युवाहरूलाई हातका विभिन्न सांकेतिक संकेत देखाएर सन्देश आदान–प्रदान गरिँदै आएको दाबी गरिएको छ ।
सो समूहले सांकेतिक भाषा, हातका आकृति तथा निश्चित चिन्हमार्फत आफ्ना विचार र सन्देश प्रसारित गर्ने गरेको बताइन्छ । सामाजिक सञ्जाल र केही भिडियोमार्फत यी संकेतलाई रहस्यमय शक्ति, गोप्य सन्देश तथा मनोवैज्ञानिक प्रभावसँग जोडेर प्रस्तुत गरिएका कारण युवाहरूमा जिज्ञासा देखिएको छ ।

प्रतिक्रिया