खोला किनारको मापदण्ड पुर्ण इजालासमा 


 काठमाडौं – खोला किनार मापदण्ड पुरानाअबलोकनका लगि सर्बोच्च अदालतमा सरकारले दिएको रिट निवेदन आज न्यायधिश तिल प्रसाद श्रेष्ठ , न्यायधिश अव्दुल अजीज मुसलमान र न्यायधिस बालकृष्ण ढकालको पुर्ण इजालासमा सुनुवाइ हुने गरी पेशी तोकियको छ ।